घटस्थापनादेखि दशैं विदा दिन सरकारलाई सचिवहरुको सुझाव

काठमाडौं । कोरोना भाइरसको महामारी थेगिनसक्नु अवस्थामा पुगेको भन्दै विभिन्न मन्त्रालयका सचिवहरुले घटस्थापनाको दिनदेखि सरकारी कार्यालयहरु बन्द गर्न सुझाव दिएका छन् । कोरोना संक्रमण सरकारी कार्यालयहरुमै धेरै फैलिएपछि सचिवहरुले यसवर्षका लागि घटस्थापनाका दिनदेखि नै कार्याहरु बन्द गर्न मुख्यसचिव शंकरदास बैरागीमार्फत सरकारलाई सुझाव दिएका हुन् । सरकारको केन्द्रीय सचिवालय सिंहदरबारदेखि विभिन्न कार्यालयहरुमा यतिबेला धमाधम कर्मचारीहरुमा कोरोना … Continue reading घटस्थापनादेखि दशैं विदा दिन सरकारलाई सचिवहरुको सुझाव